देश/प्रदेश Archives | Page 456 of 1855 | Khabarhub Khabarhub

डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्यामा वृद्धि

सुरुङ्गा– पछिल्ला दिन झापामा डेङ्गु  सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको  छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका कार्यक्रम अधिकृत जीवन चौलागाइँले बताए  ।  झापाका विभिन्न पालिका र अस्पतालमा आठ सय ३६ जनाको स्वास्थ्य परीक्षण गर्दा सबैभन्दा धेरै कनकाई नगरपालिकामा डेङ्गु सङ्क्रमणका बिरामी फेला…