देश/प्रदेश « Khabarhub

प्राकृतिक वस्तुको प्रयोगमा पछाडी छौँ : सभामुख घिमिरे

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्राकृतिक रुपमा पाइने वस्तुको उचित प्रयोगमा मुलुक निकै पछाडी परिरहेको बताएका छन् । ललितपुरको जावलाखेल खेलमैदानमा आइतबार आयोजित एक दिने ‘च्याउ मेला तथा परिकार महोत्सव’ को उद्घाटन गर्दै मुलुकमा अथाह रुपमा पाइने प्राकृतिक वस्तुहरु रहेपनि यसको उचित प्रयोगमा नेपाल निकै पछाडी परिरहेको बताएका हुन् । उनले स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन गर्न…