देश/प्रदेश « Khabarhub

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओली र रमेश लेखकलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । एमाले सचिवसमेत रहेका मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त गिरफ्तारीलाई प्रतिशोधपूर्ण राजनीतिक गतिविधिको संज्ञा दिँदै तत्काल रिहाइको माग गरेका हुन् । उनले लोकतान्त्रिक व्यवस्थामा प्रतिशोधको कुनै स्थान नरहने उल्लेख गर्दै सरकारको यस्तो कदमले देशलाई…