Live on
Your Voice, Your Power
रामायण हामी सबैलाई थाहा छ । रामायणमा भएका घटनाहरू सुन्दा आनन्द नआउने सायद कोही नहोला । र रामायणको बारेमा थाहा नपाउने पनि कमै होलान् । हिन्दु धर्मग्रन्थ रामायणमा उल्लेख रामका भाइ लक्ष्मणलाई अर्को नाम ‘गुदाकेश’ भनेर पनि चिनिन्छ। आज हामी यसको कारणबारे बताउने छौँ । रामायणमा १४ वर्ष वनवास बस्दा लक्ष्मण एकपटक पनि निदाएनन् भनेर…