Live on
Your Voice, Your Power
मुगु– मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई पोत्साहनस्वरुप एक लाख रकम उपलब्ध गराएको छ । छाँयानाथ रारा–१० चरापगाउँका देवीकृष्ण कामीको जोडीले अन्तरजातीय विवाह गरेपछि उनको जोडीलाई छायाँनाथ रारा नगरपालिकाले प्रोत्साहनबापत एक लाख उपलब्ध गराएको हो । सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढा र छायाँनाथ रारा नपा–१० का २५ वर्षीय देवीकृष्णा विकबीच…