देश/प्रदेश « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आज प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठलाई बुझाए ज्ञापनपत्र, स्वर्णिम वाग्ले रास्वपाको उपसभापति बन्द, भूकम्पपीडितको अस्थायी आवासका लागि रकम निकासा, कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार जरिवाना, केपी ओली कप टी–२० : सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित, सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम जारीलगायतका समाचारले प्रमुख स्थान पाए । प्रहरी समायोजनको माग…