Live on
Your Voice, Your Power
काठमाडौँ– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८)का लागि नेपालले तयारी थालेको छ । वन तथा वातावरण मन्त्रालयले कोप–२८ को तयारी सम्बन्धमा गत साउन १६ गते औपचारिकरुपमा थालनी प्रारम्भ गरेको हो । सम्मेलन आगामी मङ्सिर १४ देखि २६ गते ९नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख०सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा…