देश/प्रदेश « Khabarhub

भारतीय फूलमा बन्देज नहुदाँ मालीहरुको पुस्तौनी पेशा धरापमा

महोत्तरी– पुस्तौनी फूल खेती गर्दै आएका महोत्तरी बल्वा नगरपालिका-२ का राम विनय भण्डारीले यसपालिको तिहारमा भनेजस्तो व्यापार गर्न सकेनन् ।भारतबाट आयात भएका फूल कै कारण मूल्यमा आकास पताल फरक पर्ने हुँदा बेच्न नसक्ने एउटा कारण रह्यो भने माली समुदायबाहेक अन्य समुदायले पनि व्यावसायिक फूल खेती गर्दा समस्या बनेको भण्डारीको भनाई छ । उनलाई यो तिहारमा व्यापारले…