Live on
Your Voice, Your Power
हामी राति होस् या दिउँसो, निदाएको समयमा सपना देख्ने गर्छौँ। केही त्यस्ता सपना हुन्छन् जसले हाम्रो मनलाई आनन्द दिन्छ भने केही सपनाले डर उत्पन्न गर्छ । कथा, दृश्य र तस्वीर, जुन हाम्रो मस्तिष्कमा हामी निदाएको बेला उत्पन्न हुन्छ, त्यसलाई हामी सपना भन्छौँ । सपना रमाइलो, डरलाग्दो, रोचक र अनौठो हुनसक्छ । वैज्ञानिकहरूले सपनाका बारेमा केही…