देश/प्रदेश « Khabarhub

पच्चीस वर्षपछिको जनकपुरधामबारे चर्चा

महेन्द्रनगर– जनकपुरधाममा मधेस मानसको आयोजनामा भएको वैचारिक बहसमा २५ वर्षपछिको जनकपुरधामका बारेमा चर्चा भएको छ । जनकपुरधामको गङ्गासागर डिलमा भएको बहसअन्तर्गत पहिलो सत्रका वक्ताहरुले २५ वर्षपछिको जनकपुरधामबारे चर्चा गरेका थिए ।  कार्यक्रममा जनकपुरधामका नगर प्रमुख मनोजकुमार साहले अबको २५ वर्षपछि जनकपुरधामलाई नयाँ रिङ्गरोडमा समेटेर जनकपुरधाम–अयोध्यासम्मको रेलसेवा, राजर्षिजनक विश्वविद्यालयको विस्तार, खानेपानी, पार्क र हराभरा वातावरणका लागि…