देश/प्रदेश « Khabarhub

अलपत्र बागलुङ-म्याग्दी सडक निर्माणलाई गति दिइने

म्याग्दी– गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले अलपत्र अवस्थामा रहेका बाग्लुङको गल्कोट–हरिचौर–हिल–तारा हुँदै म्याग्दी जोड्ने सडकका ठेकेदारलाई काममा फर्काउन मन्त्रालयले पहल गरिएको बताएका छन् । अर्गल सांस्कृतिक विकास मञ्चले ऐतिहासिक भुस पोल्ने पर्वका अवसरमा आइतबार ताराखोला गाउँपालिकाको अर्गलमा आयोजना गरेको कार्यक्रममा मन्त्री जुग्जालीले गलकोट ताराखोला हुँदै म्याग्दीको रुम जोड्ने सडकको…