Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसले भारतको उत्तराखण्ड राज्यमा केदारनाथ गौरीकुण्ड नजिकै पहिरोमा परेर ११ जना नेपाली बेपत्ता भएकोमा दुःख व्यक्त गरेको छ । बेपत्ता हुने अधिकांश व्यक्ति जुम्ला पातारासी गाउँपालिकाका भन्ने बुझिन आएको भन्दै कांग्रेसले पीडितका परिवारजनप्रति संवेदनशीलता र सहानुभूति प्रकट गरेको छ । कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै बेपत्ता नेपाली नागरिकको हरतरहले खोजी गर्न, उद्धार गरिएकाहरुको…