देश/प्रदेश Archives | Page 519 of 2019 | Khabarhub Khabarhub

आज कति छ तरकारी तथा फलफूलको मूल्य ? 

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली गोलभेँडा ठूलो  प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ४८, टनेल गोलभेँडा सानो लोकल ६०, गोलभेँडा सानो ४५, घिउ सिमी लोकल ४०, काउली स्थानीय प्रतिकेजी ९०, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका २०,…