देश/प्रदेश « Khabarhub

थानीमाई मन्दिरमा दुई सय डोली फूल भित्रिए

तनहुँ- जिल्लाको भानु नगरपालिका–७ स्थित प्रसिद्ध धार्मिकस्थल थानीमाई मन्दिरमा झण्डै दुई सय फूलको डोली भित्रिएका छन् । गत  कात्तिक महिनादेखि आज मङ्सिरको पहिलो मङ्गलबारसम्म एक सय ९७ वटा फूलको डोली भित्रिएका हुन् । मनोकाक्षा पूरा हुने आस्थाका साथ देशका विभिन्न ठाउँबाट आएका भक्तजनले कात्तिकको पहिलो मंगलबार र ७०, दोस्रो मङ्गलबार ९१ र मङ्सिरको पहिलो मंगलबार…