देश/प्रदेश Archives | Page 537 of 1948 | Khabarhub Khabarhub

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

डुम्रे- अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सडक भासिएपछि बिहानदेखि यातायात अवरुद्ध भएको थियो । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण देउरालीमा सडक आज विहान साढे ११ बजेतिर  भासिँदा सवारीसाधन एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाको…