देश/प्रदेश Archives | Page 545 of 2047 | Khabarhub Khabarhub

सिम डुप्लिकेसन गरी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- सिम डुप्लिकेसन गरी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका घर भई काठमाडौंको नयाँपाटी बस्दै आएका २२ वर्षीय सरोज दिवाली रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पीडितले प्रयोग गर्ने मोबाइल नम्बर आफ्नै नाममा नामसारी गरेर…