देश/प्रदेश Archives | Page 546 of 1742 | Khabarhub Khabarhub

कालीकोटमा भिरबाट लडेर मृत्यु हुने सङ्ख्या बढ्दै

कालीकोट – कालीकोटमा भिरबाट लडेर मृत्यु हुने सङ्ख्या वृद्धि हुँदै गएको छ । घाँस, दाउरा, मेलापात गर्ने भिरालो जमिनमा जानुपर्ने भएकाले भिरबाट लडेर मृत्यु हुनेको सङ्ख्या वृद्धि हुँदै गएको हो । जिल्ला प्रहरी कार्यालय कालीकोटको तथ्याङ्कअनुसार चार वर्षमा भिरबाट लडेर २८ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७६÷७७ मा छ, ७७÷७८ मा सात, ७८÷७९…