देश/प्रदेश « Khabarhub

दसैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि बिकेनन्

ढोरपाटन– कास्कीको माछापुछ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आए। बागलुङसम्म आउँदा उहाँले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे । बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्याङ्ग्रा पुर्‍याए । तर सबै बिक्री हुन सकेनन् । तीन सय ५४ मात्रै बिक्री भए ।  दसैँ सकिएपछि गुरुङले बाँकी रहेका…