देश/प्रदेश Archives | Page 551 of 2021 | Khabarhub Khabarhub

निर्माणाधीन हुलाकी सडक खण्डको निर्माण कार्य अलपत्र

महेन्द्रनगर– कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक आयोजनाको दुई खण्डको निर्माण अलपत्र छ । पाँचौँपटक थपिएको म्याद गत असार मसान्तमा सकिएपछि हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले छैटौँपटक म्याद थपेको छैन । म्याद थपका लागि निर्माण व्यवसायीले प्रक्रिया अघि बढाएको भए पनि निर्माण गर्ने छाँट नदेखाएकाले पनि म्याद थपको विषय  अन्योलमा परेको छ । हुलाकी राजमार्ग…