देश/प्रदेश Archives | Page 558 of 2023 | Khabarhub Khabarhub

जुम्लामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु 

मुगु– कर्णाली राजमार्गको नाग्म गमगढी सडकखण्डमा आज बिहान बोलेरो जिप दुर्घटनामा परेको छ । जुम्लाको नाग्म गमगढी सडकखण्ड अन्तर्गत गोठीज्युला बजारबाट मुगुतर्फ आउँदै गरेको भे१ज १०९९ नम्बरको जिप कनकासुन्दरी गाउँपालिका–४ छलपुनेरा भन्ने स्थानमा दुर्घटना भएको हो ।  मृत्यु हुनेमा जिपमा चालक र सहचालक रहेको प्रहरीले जनाएको छ । उनीहरूको पहिचान खुलेको छैन । जिप सडकबाट करिब…