देश/प्रदेश « Khabarhub

‘असहायको सेवा नै सच्चा मानव सेवा’

झापा– ‘चाडपर्वमा कोही नरहून् सडकमा’ भन्ने नाराका साथ मानव सेवा आश्रमले पूर्वीद्वार काँकडभिट्टाबाट ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरुआत गरेको छ । गायिका आनी छोइङ डोल्मा र मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले मेची पुलमा दीप प्रज्वलन गरी शनिबार  यात्राको शुभारम्भ गरे ।  आनी छोइङ डोल्मा फाउन्डेशन र मानव सेवा आश्रमको सहकार्यमा सञ्चालित यो यात्रा क्रममा…