देश/प्रदेश Archives | Page 564 of 1944 | Khabarhub Khabarhub

काठमाडौँ र मधेस विश्वविद्यालयबीच दुई विषयमा सहकार्य

काठमाडौँ– काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन् । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र मधेस विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार स्नातक तहमा जनप्रशासन तथा व्यवस्थापन र स्नातकोत्तर तहमा सङ्घीय शासन तथा जनप्रशासन विषय संयुक्त रुपमा…