देश/प्रदेश Archives | Page 569 of 1944 | Khabarhub Khabarhub

चितवनमा जङ्गली जनावरको आक्रमणबाट एक वर्षमा १२ जनाको मृत्यु

चितवन– गत आर्थिक वर्ष २०७९–०८० मा जङ्गली जनावरको आक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् । तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच–पाँच जना रहेका छन् भने दुई जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृतकका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार…