देश/प्रदेश « Khabarhub

बझाङमा ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौँ– बझाङमा गएराति भूकम्प गएको छ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर राति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यही असोज १६ गते पनि भातेखोला केन्द्र बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प जाँदा एक जनाको निधन र २० जना…