देश/प्रदेश « Khabarhub

सुनसरी, सिराहा र भोजपुरमा आगलागी : लाखौंको धनमाल जलेर नष्ट

काठमाडौं- देशका विभिन्न स्थानमा आगलागी हुँदा धनमाल जलेर नष्ट भएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका-२ पुनरबासका सुभाष राईको गोठमा बिहीबार राति आगलागी हुँदा करिब ९ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै सुनसरीकै दुहबी-३ स्थित अमित जैशवालले सञ्चालन गरेको दिपक सस्केप (कवाडी) गोदाममा बिहीबार दिउँसो आगलागी हुँदा करिब ६ लाख…