देश/प्रदेश « Khabarhub

नागरिकलाई प्राथमिक अस्पतालकै भर, जग्गा नमिल्दा ४२ करोड बजेट फ्रिज

दोलखा- हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्र दोलखाको राजनीति थलो र नेता उत्पादित क्षेत्रकाे रूपमा लिन्छ ।यहाँबाट प्रतिनिधित्व गर्ने जिल्लाका ठुला राजनीति दलका नेता यहाँका दुर्गम गाउँबाट प्रतिनिधित्व गर्दै राज्यको माथिल्लो तहमा पुगेर सांसद तथा मन्त्री भैसकेका छन् । तर यहाँका आम मतदाता नागरिक तथा सर्वसाधारणले अहिलेसम्म न गतिलो स्वास्थ्य उपचार हुने अस्पतालको उपभोग गर्न पाका…