देश/प्रदेश Archives | Page 574 of 1861 | Khabarhub Khabarhub

गण्डकी प्रदेश सरकारले पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने 

गण्डकी– गण्डकी प्रदेश सरकारले पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । आइतबार सार्वजनिक आगामी आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रममा सो घोषणा गरिएको हो । घोषणामा तनहुँको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बागलुङको बिहुँ–नरेठाँटी, म्याग्दीको दानादेखि मुस्ताङको घाँसा र लमजुङको शीतलपाटी–नाल्फाफेदी सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ । यीमध्ये सङ्घ सरकारको बजेटमा…