देश/प्रदेश Archives | Page 581 of 1925 | Khabarhub Khabarhub

गण्डकी प्रदेशसभा : आर्थिक विधेयकमाथि छलफल

काठमाडौँ – गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक विधेयक–२०८० माथि छलफल भएको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले प्रदेशसभामा विधेयकका सम्बन्धनमा छलफलका लागि प्रस्ताव गरेका थिए। उक्त विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, सीताकुमारी सुन्दासलगायतले भाग लिएका थिए । छलफलका क्रममा सदस्यहरुबाट उठेका प्रश्नको आर्थिक मामिलामन्त्री आलेमगरले जवाफ दिएका थिए । मन्त्री आलेमगरले आन्तरिक…