Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाल र अमेरिकाबीच एमसीसी एमसीसी कार्यान्वयन थालनी सम्झौता हुने भएको छ । परियोजना आगामी भदौबाट कार्यान्वयन गर्ने तयारी सुरु भएसँगै कार्यान्वयन थालनी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको हो । त्यसका लागि अमेरिकी उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने भएका छन् । एमसीसी परियोजना कार्यान्वयनमा जानुअघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने छन्, भने…