देश/प्रदेश « Khabarhub

‘भ्रमपूर्ण समाचारको बिगबिगीमा व्यावसायिक पत्रकारिताको खाँचो छ’

काठमाडौँ- नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजका अध्यक्ष गजुरधन राईले भ्रमपूर्ण र झुटा समाचारको बिगबिगी बढेको भन्दै व्यावसायिक पत्रकारिताको अभ्यास गर्न आह्वान गरेका छन् । किरात राई पत्रकार सङ्घ नेपालकोे १६औँ स्थापना दिवसका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले पत्रकारितामा नविनतम प्रविधिको अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले भने, “फेक न्युज बढेको अवस्थामा…