Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी निधन भएका नेपालीहरूको शव यथाशक्य छिटो नेपाल ल्याउने प्रबन्ध गर्न सरकारसँग आग्रह गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले घटनामा घाइतेहरूको यथाशीघ्र उद्धार गरी सुरक्षित स्थानमा उपचारको व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् । यस्तै इजरायलको युद्धग्रस्त क्षेत्रमा रहेको…