Live on
Your Voice, Your Power
काठमाडौँ- लुम्बिनी प्रदेशसभा भवनमा आगलागी भएको छ । भवनमा रहेको जेनरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । आगलागी भएपछि बुधबार नै बस्नेगरी १० मिनेटका लागि प्रदेशसभा बैठक स्थगित गरिएको हो । जेनरेटरमा आगलागी भएको जानकारी दिँदै सभामुख तुलाराम घर्ती मगरले १० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे ।…