देश/प्रदेश Archives | Page 604 of 1926 | Khabarhub Khabarhub

सुनको जलहरी जोख्न अख्तियारको टोली पशुपतिनाथमा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीको तौल मापन गर्ने भएको छ । पशुपतिनाथमा राखिएको सुनको जलहरीको तौल मापन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मन्दिर परिसर पुगेको छ । जलहरीमा भ्रष्टाचार भएको भन्ने उजुरी परेपछि तौल लिन अख्तियारको टोली मन्दिर परिसर पुगेको हो ।