देश/प्रदेश Archives | Page 610 of 2050 | Khabarhub Khabarhub

कोसीकी उपसभामुख बैठक सञ्चालन गर्न असमर्थ, विश्वासको मत लिने कार्यक्रम अन्यौलमा

काठमाडौँ– कोसी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा बैठक सञ्चालन गर्न असमर्थ रहेको जनाएकी छन् ।  आज बिहान आफू बिरामी परेको भन्दै उनले प्रदेशसभा सचिवालयलाई जानकारी गराएकी हुन् । उनले आफू अचानक बिरामी परेको र उपचारका लागि बाहिर जानुपरेको भन्दै आज र यसपछाडिका बैठक सञ्चालन गर्न नसक्ने सचिवालयलाई लिखित जानकारी गराएकी हुन् ।  उपसभामुख दनुवार आफैँले…