Live on
Your Voice, Your Power
बझाङ – बझाङको थलारा गाउँपालिका–२ कफलकाँडामा बुधबार राति भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी खगेन्द्र धमलाका अनुसार झोताबाट सामान बोकेर रायल हुँदै कफलकाँडा जाँदै गरेको ट्याक्टर पारमुल नजिकै अनियन्त्रित भई सडकबाट करिब ६०० मिटर तल खसेको थियो। दुर्घटनामा स्थानीय ४५ वर्षीय कौमले…