देश/प्रदेश « Khabarhub

पर्यटन प्रवर्द्धनका लागि ‘सांस्कृतिक शान्ति पदयात्रा’

काभ्रेपलाञ्चोक– पर्यटन प्रवर्द्धनका लागि टेवा पुर्‍याउने उद्देश्यले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र काभ्रे सेवा समाजको संयुक्त आयोजनामा शनिबार सांस्कृतिक शान्ति पदयात्रा सम्पन्न भएको छ । ‘काभ्रेको लागि केही गरौँ’ भन्ने नाराका साथ विश्व शान्ति दिवस तथा विश्व पर्यटन दिवसका अवसरमा सांस्कृतिक सहर पनौतीको लायकु दरबार डबलीबाट नमोबुद्ध गुम्बासम्म पदयात्रा गरिएको हो ।  सो अवसरमा मन्त्रिपरिषद्का…