देश/प्रदेश « Khabarhub

आर्थिक समृद्धिको लक्ष्य पुरा हुँदैछ : मन्त्री राई

काभ्रेपलाञ्चोक – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नेपालसँग आर्थिक समृद्धिको लक्ष्य रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ एजुकेशन विभागद्वारा आयोजित ‘प्राविधिक, व्यवसायिक शिक्षा तथा तालिम’ (टिभिइटी) विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले नेपालले आर्थिक समृद्धिसँगै पूँजी तथा मानव संशोधन व्यवस्थित गर्ने लक्ष्य लिएको बताएका हुन् । “लक्ष्य…