देश/प्रदेश Archives | Page 636 of 2028 | Khabarhub Khabarhub

हेटौँडामा पूर्वपश्चिम राजमार्ग विस्तार आजदेखि सुरु

हेटौँडा– हेटौँडा उपमहानगरपालिका क्षेत्रसित जोडिएको पूर्वपश्चिम राजमार्ग विस्तार आजदेखि सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले जारी गरेको १५ दिने सूचनाको म्याद सकिएसँगै राजमार्ग विस्तारको काम अघि बढेको हो ।  राजमार्गभित्र पर्ने हेटौँडा-१५ को वडा कार्यालयको पर्खाल हटाएसँगै सडक विस्तार थालिएको वडाध्यक्ष सुनिल मोक्तानले जानकारी दिए।'कडा कार्यालयको  २५ मिटर जग्गा सडक क्षेत्रमा पर्ने भएपछि…