देश/प्रदेश Archives | Page 65 of 2025 | Khabarhub Khabarhub

एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल

भक्तपुर - माध्यमिक शिक्षा परीक्षा (एसइई) मंगलबाट सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा यही चैत ७ गतेबाट सुरु भएको परीक्षा सम्पन्न भएको हो। परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, “यसवर्षको परीक्षा शान्तिपूर्ण र मर्यादित रह्यो, अर्मयादित काममा संलग्न भएका…