देश/प्रदेश Archives | Page 652 of 2053 | Khabarhub Khabarhub

रातको समयमा चोरी गर्ने व्यक्तिहरु पक्राउ

काठमाडौँ- रातको समयमा चोरी गर्दै हिड्नेलाई प्रहरीले पक्राउ गरेको छ । गत साउन ६ गते राति १२ देखि ३ बजेको समयमा काठमाडौँको बुढानीलकण्ठ नगरपालिकास्थित गैरीगाउँमा रहेको सुजन श्रेष्ठको घरमा चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पासा भन्ने विकाश पोडेलाई ठमेलबाट पक्राउ गरेको हो । सुजन श्रेष्ठको घरबाट चोरी भएका ८५ लाख २६ हजार ९…