देश/प्रदेश Archives | Page 654 of 2030 | Khabarhub Khabarhub

डेङ्गु रोग खोज तथा नष्ट अभियान सुरु

भक्तपुर– चाँगुनारायण नगरपालिकाले डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि डेङ्गु रोग खोज तथा नष्ट अभियान सुरु गरेको छ । नगरपालिकाले रोगको खोज तथा नष्टका लागि वडावडामा द्रुत प्रतिकार्य टोली गठन गरी अभियान थालेको हो ।  रोगको महामारी फैलिनु अगाडि नै यसको नियन्त्रणका लागि नगरपालिकाले स्वास्थ्य शाखामार्फत डेङ्गु रोकथाम तथा नियन्त्रणसम्बन्धी अभियान थालेको नगर प्रमुख जीवन खत्रीले…