देश/प्रदेश « Khabarhub

तनहुँमा सात जुवाडे पक्राउ

काठमाडौँ- तनहुँमा सात जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको भिमाद नगरपालिका २ धरमपानी बस्ने गोपालकृष्ण सुवेदीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुवेदीसमेत सात जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी किहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ६ सय ६० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।…