देश/प्रदेश « Khabarhub

दाङस्थित गणपति तेल मिलमा आगलागी

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा गएराति आगलागी भएको छ । राति राढे २ बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिए । तेल मिलमा आगलागी भएको र आफूले झण्डै एक घण्टापछि मात्र थाहा पाएको बस्नेतले बताए । आगलागी भएको खबर पाएलगत्तै ठूलो सङ्ख्यामा स्थानीय, पानी ट्याङ्कर,…