Live on
Your Voice, Your Power
बझाङ– बझाङमा विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु भएको छ । जंगली विषालु च्याउ खाँदा जयपृथ्वी नगरपालिका–६ नौराकी ७ वर्षीया एन्जिला कठायत र १२ वर्षीय सुदीप कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । पाँचजनाको कठायत परिवारमा च्याउ खाएकी मृतकका आमाको भने उपचार भइरहेका छन् । एक छोरी र बुबा घरमा नभएका कारण…