देश/प्रदेश « Khabarhub

हाच्छ्युँ आउँदा आँखा किन बन्द हुन्छ ?

हामी सबैलाई थाहा भएको कुरा हो हाच्छ्युँ आउँदा हामी सबैको आँखा बन्द हुने गर्छ । तर यो किन हुन्छ भन्ने बारेमा भने थाहा नहुन सक्छ । त्यसैले आज हामी हाच्छ्युँ आउँदा आँखा किन बन्द हुन्छ भन्ने बारेमा जानकारी गराउने छौँ । हाच्छ्युँ आउनु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । हाच्छ्युँ गर्दा शरीरमा रहेका हानिकारक तत्व…