Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ र ललितपुरका केही ठाउँमा आज बत्ती जाने भएको छ । प्राधिकरणका अनुसार आज साढे आठ घण्टासम्म विधुत आपूर्ति बन्द हुनेछ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजना लेटेकु सबस्टेसनको स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य गरिने भएकाले रत्नपार्कसहितका वितरण केन्द्रबाट हुने विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ…