देश/प्रदेश Archives | Page 676 of 1928 | Khabarhub Khabarhub

सात वर्षमा ३० बाघ मरे

काठमाडौँ- विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् । आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले र आठ पोथी छन् । आठ वटाको पहिचान नखुलेको उनको…