Live on
Your Voice, Your Power
कञ्चनपुर– कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । केन्द्रबाट आर्थिक वर्ष २०८०–०८१ मा दुई सय चार जनाले सेवा लिएका थिए भने आव २०८१–०८२ को जेठ मसान्तसम्म दुई सय ७८ जनाले सेवा लिएका छन् । लैङ्गिक हिंसा, घरेलु हिंसा, यौनजन्य दुव्र्यवहारलगायत घटनाबाट प्रभावित व्यक्तिहरूले केन्द्रबाट सहज…