Live on
Your Voice, Your Power
धनगढी– सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको सञ्चालन तथा सेवा सर्त सम्बन्धी विधेयक तयार भएको छ । स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ तयार भएर प्रदेश सभामा टेबल हुने अन्तिम तयारी भइरहेको छ । प्रदेशसभाको दशौँ अधिवेशनबाट दफावार छलफलका लागि साउन २९ गते विधायन तथा प्रदेश मामिला समितिमा उक्त विधेयक…