देश/प्रदेश Archives | Page 684 of 1929 | Khabarhub Khabarhub

इच्छाकामना मन्दिर पुननिर्माणको काम अन्तिम चरणमा

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिरको पुननिर्माण अन्तिम चरणमा पुगेको छ ।  ढुंगा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुननिर्माण गरिएको हो । विसं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको मन्दिरको ९५ प्रतिशत काम सकिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताए। उनले अब मन्दिरमा…